Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

अहिले देश भरी कोरोनाको महामारीका कारण सबैको दिनिक जिबन अस्तव्यस्त बनेको छ। अहिलेको समय भनेकै घरमै बस्ने र कसै संग पनि सम्पर्कमा नआएर स्वास्थ्यका मापदण्ड पालन गरि सुरक्षित भएर बस्नु हो ।

यस कोभिडको महामारीको  कारणले गर्दा सबै भन्दा बढी बालबालिकालाई असर पुग्न गएको छ। बालबालिकाहरुको स्कुल बन्द भएको छ र अहिले उनी हरुको अध्यनमा ठुलो असर पर्न गएको छ। 


यस अवस्थामा बालबालिकामा पर्न गएको मनोबैज्ञानिक , सामाजिक क्षेत्रमा नकारात्मक प्रभावको केही हदसम्म कम गर्ने साथै अध्ययन सस्कृतीको पनि बिकास होस भन्ने अभिप्रायले सुर्खेत स्थित फलाटे , रागसपाइला,  कोल्डाडा, सोलिघोप्टे र बाङ्गेशिमल क्षेत्रका सरकारी  बिधालयका बिद्यार्थीहरुलाई स्वास्थको मापदण्ड अपनाइ उनीहरुको घरमा गएर  बाल कथाहरुको पुस्तक प्रदान गरिएको यस अभियानका अभियान्ता किरण किशोर सापकोटाले बताउनु भयो।



Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement