Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

अहिले कर्णाली प्रदेशमा कोरोनाको महामारी फैलिरहेको अवस्थामा आज संक्रमीत भन्दा निको हुनेको संख्या धेरै भएको पाइएको छ।

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कुल संक्रमित ३५३ जना रहेका छन् भने निको भएका ४८१ जना रहेका छन्।

पछिल्लो समय कर्णाली प्रदेश अस्पतालले थप बिरामी लिन नसक्ने भनेर बिज्ञप्ति आइ रहदा जन मानसमा एक किसिमको त्रास फैलिएको थियो। आज निको हुनेको संख्या वृद्धि भैरहदा आम मानिसहरुको मनोबल वृद्धि हुने आशा गरिएको छ।

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement