साथै एन्टिजेन बिधीबाट ७११ जनामा परिक्षण गर्दा १६० जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा १० जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
९ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कर्णाली प्रदेशभर ५१० जना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २४९ जनामा आर टि - पिसिआर बिधीबाट चेकजाँच गर्दा कर्णाली प्रदेशभर ११९ जनामा संक्रमण पुष्टी भएको छ ।


Post a Comment