Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

१२ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट  कर्णाली प्रदेशभर ४२३ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४०९ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा  कर्णाली प्रदेशभर ८७ जनामा संक्रमण पुष्टी भएको छ ।

साथै एन्टिजेन बिधीबाट ५५५ जनामा परिक्षण गर्दा १७१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा ५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।


Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement