१४ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कर्णाली प्रदेशभर ५६१ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २४५ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा कर्णाली प्रदेशभर १०२ जनामा संक्रमण पुष्टी भएको छ ।


Post a Comment