१५ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कर्णाली प्रदेशभर ३४२ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ४५४ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा कर्णाली प्रदेशभर १२९ जनामा संक्रमण पुष्टी भएको छ ।
साथै एन्टिजेन बिधीबाट ४२६ जनामा परिक्षण गर्दा १०४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा १० जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।


you can also get more news from here: www.khoborerkuje.xyz
ReplyDeletePost a Comment