Subscribe Us

Responsive Advertisement
Responsive Advertisement


कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका नागरिकको कोरोना संक्रमण परीक्षण गरिएको छ। कोरोना संक्रमण फैलनसक्ने सम्भावना देखिएकाले उनिहरुको संक्रमण परीक्षण गरिएको हो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भए पनि राउटेले पालना गर्दैनन्। 


उनीहरुलाई खाद्यान्नको जोहो गर्न अहिले पनि विभिन्न र गाउँ र बजार डुलिरहनुपर्ने बाध्यता छ।


सुर्खेतको गुर्भाकोट नगरपालिका-११ आपसोती जनैघाटस्थित भेरी नदी किनारमा बसोबास गर्दैै आएका राउटेमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो। राउटेलाई स्थायी बासिन्दाको सरकारी प्रमाणपत्र दिएको गुराँस गाउँपालिकाका स्वाथ्यकर्मीको टोलीले बस्तीमै पुगेर कोरोना परीक्षण गरेको हो।

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement