कर्णाली प्रदेश आयुर्वेदिक अस्पताल प्रमुख डा. शंकर रिजाल माथी माधक पदार्थ सेवन गरेर कुटपिट गरेका छन। अस्पताल बाहिर फोन गरि रहेको अवस्थामा दस पन्ध्र जनाको केटाहरुको हुल आएर कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन।
कुटपिट गर्ने ३ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतले अहिले आफ्नो नियन्त्रणमा लगेको छ।

YastA aparadhi lai karbahi hunu parchha
ReplyDeletePost a Comment