Subscribe Us

Responsive Advertisement
Responsive Advertisement


लाेपाेन्मुख राउटे समुदायले माननीय मुख्यमन्त्रीज्यूसंग भेटघाट गरेका छन । भेटघाटकाे क्रममा राउटे समुदायले दैनिक उपभाेग्य सामाग्रीकाे अभाव भएकाे भन्दै सहयाेगका लागि माननीय मुख्यमन्त्रीज्यूसमक्ष अनुराेध गरेका छन । 

माननीय मुख्यमन्त्रीज्यूले राउटे समुदायकाे संरक्षण एवं खाद्धान्न लगायतकाे सामाग्री सरकारले उपलब्ध गराउने वताउनुभयाे । माननीय मुख्यमन्त्रीज्यूले खाद्धान्न लगायतका दैनिक उपभाेग्य सामाग्रीकाे प्रबन्ध गर्न सामाजिक विकास मन्त्रालयलाइ निर्देशन समेत दिनुभएकाे छ । भेटघाटमा सामाजिक विकास मन्त्री माननीय यज्ञबहादुर बि.सी.ज्यूकाे पनि सहभागिता रहेकाे थियाे ।


Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement