Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

 

०३ असार, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट  कर्णाली प्रदेशभर ३६५ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १९६ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा  कर्णाली प्रदेशभर ५० जनामा संक्रमण पुष्टी भएको छ ।

साथै एन्टिजेन बिधीबाट १९७ जनामा परिक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा २ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement