Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

०६ असार, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट  कर्णाली प्रदेशभर ३६४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा पिसिआर बिधीबाट चेकजाँच  भएको छैन। 

 साथै एन्टिजेन बिधीबाट २६९ जनामा परिक्षण गर्दा ३७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा २ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement