Subscribe Us

Responsive Advertisement
Responsive Advertisement


 कोरोनाको दोश्रो लहर सुरु भए संगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका सामाजिक संझालका पेज तथा ग्रुप हरुले सकारात्मक सन्देश प्रवाह गर्ने मुख्य उदेश्यका साथ कोभिड जित्दैछ कर्णाली अभियान संचालन गरेका थिए।


उक्त अभियान अन्तर्गत कोभिड जित्दैछ कर्णालीले "कोभिड नियन्त्रणमा युवाको भुमिका" भन्ने विषयमा भर्चुअल ओरिटेरी प्रतियोगिता संचालन गरेको थियो। जेष्ठ २३ गते जुम बाट आयोजक साथै प्रतियोगिताका फोकल पर्सन हृदयेन्द्र जंग शाहिले नतिजा सार्बजनिक गरेका थिए।

यस प्रतियोगितामा देश भरी बाट ७५ जनाले सहभागिता जनाएका थिए। उक्त  प्रतियोजितामा सुर्खेतबाट नेहारिका सुवेदी ले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ, साथै म्याग्दीकि  रेजिना सुवेदी दृतिय हुन सफल हुनु भएको छ  भने तृतीय हुन सफल भएकी थिन सुर्खेतकि सावित्री भट्टराई।


Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement