साथै एन्टिजेन बिधीबाट ८२० जनामा परिक्षण गर्दा २२१ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ। साथै पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशभर कोरोनाका कारणले गर्दा ३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।
२६ जेठ, सुर्खेत । आज कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट कर्णाली प्रदेशभर ५४१ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २५९ जनामा पिसिआर बिधीबाट चेकजाँच गर्दा कर्णाली प्रदेशभर ८५ जनामा संक्रमण पुष्टी भएको छ ।


Post a Comment