Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

 


नेपाल खेलकुद महासंघ  सुर्खेत द्वारा आज प्रशान्ती  वृद्ध आश्रममा माक्स , सेनेटाइजर र फलफुल बितरण गरेको छ। 

उक्त कार्यक्रममा जिल्ला अध्यक्ष लोकेन्द्र थापा (आयुस), नेपाल खेलकुद महा संघ कर्णाली प्रदेश संयोजक सुरज थापा र नेकपा (एमाले) सुर्खेतका नेता टेकेन्द्र बस्नेतको उपस्थिती रहेको थियो।

  नेपाल खेलकुद महा संघ सुर्खेत सदैव  निरन्तण रुपमा समाजको बिभिन ठाउमा यसै गरि सेवा गर्ने नेपाल खेलकुद महासंघ सुर्खेत जिल्ला अध्यक्ष लोकेन्द्र थापा ( आयुस) ले बताउनु भयो। 

यसै गरि नेपाल खेलकुद महा संघ सुर्खेत विभिन्न खेलकुदका गतिविधिका साथ साथै विभिन्न समाजिक कार्यहरुमा पनि सधै अग्रसर भएर लाग्ने छ भन्दै कर्णाली प्रदेश संयोजक सुरज थापाले बताउनु भयो।


Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement