Subscribe Us

Responsive Advertisement
Responsive Advertisement

www.deautikhabar.com

 मध्यपश्चिम विश्वविद्यालय, इन्जिनियरिङ संकायका डिनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ती लिएको खुलासा!

मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायका सह-प्राध्यापक, डिन अनन्तराज घिमिरेले एक वर्षे अध्ययन बिदा लिएर चार वर्षे अवधि रहने ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक पदमा राजनीतिक नियुक्ती लिएका छन्।

२०७८ वैशाख १९ गतेको मितिमा मध्यपश्चिम विश्वविद्यालयले ऊर्जा मन्त्रालयलाई पत्र लेखेर नियुक्ति सम्बन्धमा आधिकारिक जानकारी गराइदिन जानकारी मागेतापनि त्यसको जानकारी मन्त्रालयबाट अझै नपाएको विश्वविद्यालय स्रोतले बताएको छ। विश्वविद्यालयका उपकुलपति सिंहका अनुसार घिमिरेले सुरुमा तलब पाउने गरी अध्ययन बिदा लिएका थिए तर जब उनले जब राजनीतिक नियुक्ति लिए, त्यसपछि तलब रोक्का गरिएको छ।


स्रोत: अन्लाइन खबर

Post a Comment

Facebook

Responsive Advertisement
Responsive Advertisement
Responsive Advertisement